Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > गृहमन्त्री गुरुङको स्पष्टीकरण: सेयर लगानी ऋणबाट जुटाइएको, सबै कारोबार बैंक रेकर्डमा स्पष्ट

गृहमन्त्री गुरुङको स्पष्टीकरण: सेयर लगानी ऋणबाट जुटाइएको, सबै कारोबार बैंक रेकर्डमा स्पष्ट

गृहमन्त्री सुधन गुरुङले सेयर बजारमा गरेको लगानी ऋण (कर्जा) मार्फत जुटाइएको बताएका छन्। उनले २०८० भदौ २९ गतेको लिखित तमसुकअनुसार बैंकिङ च्यानलबाट पैसा आएको र सबै कारोबार बैंक रेकर्डमा स्पष्ट देखिने भएकाले स्रोतबारे अनुमान गर्न नहुने स्पष्टीकरण दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *