Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > राप्रपा अध्यक्ष लिङ्देनको कडा चेतावनी: “पार्टी समाप्त पार्नेहरूसँग अब सम्झौता हुँदैन”

राप्रपा अध्यक्ष लिङ्देनको कडा चेतावनी: “पार्टी समाप्त पार्नेहरूसँग अब सम्झौता हुँदैन”

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी कमजोर वा समाप्त पार्न खोज्नेहरूसँग अब कुनै सम्झौता नहुने बताएका छन्।

उनले पार्टीभित्रको समस्या समाधानका लागि महाधिवेशन नै एक मात्र उपाय भएको भन्दै समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाए।

लिङ्देनले संगठनविरोधी गतिविधि गर्ने नेताहरूलाई स्वीकार गर्न नसकिने र सरकारका गलत निर्णयको सदन र सडकबाट प्रतिवाद गर्ने पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *