Friday, June 05, 2026
Home > मुख्य समाचार > गगनसँग ३ अर्ब’ दाबीपछि कान्छारामलाई कांग्रेसको स्पष्टीकरण माग

गगनसँग ३ अर्ब’ दाबीपछि कान्छारामलाई कांग्रेसको स्पष्टीकरण माग

काठमाडौं । नेपाली कांग्रेसले नेता पूर्णबहादुर तामाङ (कान्छाराम)सँग ३ दिनभित्र स्पष्टीकरण मागेको छ।

उनले गगन थापासँग ३ अर्ब रुपैयाँ रहेको दाबी गरेको भिडियो सार्वजनिक भएपछि पार्टीले उक्त अभिव्यक्तिलाई भ्रमपूर्ण र अनुशासन उल्लङ्घन ठहर गरेको हो।

अनुशासन समितिले तामाङलाई लिखित जवाफ दिन निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *