Friday, June 05, 2026
Home > आर्थिक समाचार > नेप्से २७०० भन्दा तल झर्‍यो, कारोबार रकम घट्यो

नेप्से २७०० भन्दा तल झर्‍यो, कारोबार रकम घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार पनि घट्दै २७०० विन्दुमुनि पुगेको छ।

यस दिन नेप्से १७.०१ अंकले घटेको हो भने कारोबार रकम पनि घटेर करिब ५ अर्ब ९ करोड रुपैयाँमा सीमित भएको छ।

निर्जीवन बिमा समूह सबैभन्दा धेरै घटेको छ भने केही कम्पनी जस्तै पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको सेयर मूल्य भने बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *