Friday, June 05, 2026
Home > मुख्य समाचार > संसद् अधिवेशन स्थगित, कारण खुलाइएन

संसद् अधिवेशन स्थगित, कारण खुलाइएन

काठमाडौं । वैशाख १७ गतेका लागि आह्वान गरिएको संघीय संसद्को अधिवेशन स्थगित गरिएको छ।

मन्त्रिपरिषद्को निर्णयपछि राष्ट्रपतिले अधिवेशन स्थगन गरेका हुन्। यसअघि वैशाख ८ गतेको सिफारिसअनुसार अधिवेशन बोलाइएको थियो।

तर, अधिवेशन स्थगित गर्नुको कारण भने सार्वजनिक गरिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *