Friday, June 05, 2026
Home > स्थानीय समाचार > सिरहामा चट्याङ लाग्दा एक महिलाको मृत्यु, पति घाइते

सिरहामा चट्याङ लाग्दा एक महिलाको मृत्यु, पति घाइते

सिरहाको मिर्चैया–९ मा चट्याङ लागेर ३० वर्षीया रंजितादेवी सदाको मृत्यु भएको छ। उनका पति ३५ वर्षीय मिथिलेश सदा घाइते भएका छन्।

घटनास्थलमै रंजिताको मृत्यु भएको प्रहरीले जनाएको छ भने घाइते मिथिलेशको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *