सिरहामा चट्याङ लाग्दा एक महिलाको मृत्यु, पति घाइते April 27, 2026April 27, 2026 स्थानीय समाचार 0 सिरहाको मिर्चैया–९ मा चट्याङ लागेर ३० वर्षीया रंजितादेवी सदाको मृत्यु भएको छ। उनका पति ३५ वर्षीय मिथिलेश सदा घाइते भएका छन्। घटनास्थलमै रंजिताको मृत्यु भएको प्रहरीले जनाएको छ भने घाइते मिथिलेशको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।