Friday, June 05, 2026
Home > स्थानीय समाचार > रौतहट र दैलेखमा डुबेर दुई बालकको मृत्यु

रौतहट र दैलेखमा डुबेर दुई बालकको मृत्यु

रौतहट र दैलेखमा अलग–अलग घटनामा दुई बालकको डुबेर मृत्यु भएको छ।

रौतहटको दुर्गाभगवती गाउँपालिका–१ पिपराटोलका पाँच वर्षीय बालक कृष साह कलवार स्थानीय पोखरीमा डुबेर गम्भीर घाइते भएका थिए। उपचारका क्रममा अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै, दैलेखको महाबु गाउँपालिका–४ का ९ वर्षीय रूपेश नेपाली छामघाट खोलामा पौडी खेल्ने क्रममा डुबेर ज्यान गुमाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *