Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सुकुम्बासी बस्ती हटाउने मुद्दामा सर्वोच्चले माग्यो सरकारको जवाफ

सुकुम्बासी बस्ती हटाउने मुद्दामा सर्वोच्चले माग्यो सरकारको जवाफ

काठमाडौँ, वैशाख १४ — खोला किनाराका सुकुम्बासी बस्ती हटाउने सरकारी निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले दायर रिटमाथि सुनुवाइ गर्दै सरकारसँग लिखित जवाफ माग गरेको हो। साथै अन्तरिम आदेश सम्बन्धी छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन पनि आदेश दिएको छ।

थापाथलीसहित उपत्यकाका विभिन्न बस्तीमा डोजर चलाइएको निर्णय रोक्न माग गर्दै रिट दायर गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *