Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ग्यास महँगियो, पेट्रोल–डिजेल सस्तो

ग्यास महँगियो, पेट्रोल–डिजेल सस्तो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ। पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा १२ रुपैयाँ घटाइएको छ।

नयाँ मूल्य अनुसार काठमाडौंमा पेट्रोल २१७ रुपैयाँ र डिजेल २२५ रुपैयाँ कायम भएको छ।

तर, एलपी ग्यासको मूल्य भने प्रति सिलिन्डर १५० रुपैयाँले बढाइएको निगमले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *