Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रास्वपा कार्यालय घेराउको तयारीमा सुकुमबासी

रास्वपा कार्यालय घेराउको तयारीमा सुकुमबासी

काठमाडौँ । थापाथलीलगायत क्षेत्रका सुकुमबासीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वनस्थलीस्थित कार्यालय घेराउ गर्ने तयारी गरेका छन्।

सरकारले बस्ती खाली गराउने निर्णयविरुद्ध उनीहरू शुक्रबारदेखि विरोधमा उत्रिएका हुन्।

शनिबारदेखि बस्ती हटाउने सरकारी तयारीसँगै प्रदर्शन थप चर्किने संकेत देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *