Friday, June 05, 2026
Home > आर्थिक समाचार > सुनचाँदी महँगियो, सुनको भाउ तोलामा ३,४०० रुपैयाँले वृद्धि

सुनचाँदी महँगियो, सुनको भाउ तोलामा ३,४०० रुपैयाँले वृद्धि

विराटनगर — नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। सुन प्रतितोला ३,४०० रुपैयाँले बढेर २ लाख ९६ हजार १०० रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदी पनि १३५ रुपैयाँले बढ्दै प्रतितोला ४,९४५ रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दुवै धातुको मूल्यमा एकैदिन उच्च वृद्धि देखिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *