Friday, June 05, 2026
Home > मुख्य समाचार > हटाइएका सुकुमबासी पाँच स्थानमा अस्थायी रूपमा व्यवस्थापन हुने

हटाइएका सुकुमबासी पाँच स्थानमा अस्थायी रूपमा व्यवस्थापन हुने

काठमाडौं — राजधानीका विभिन्न स्थानबाट हटाइएका सुकुमबासीलाई सरकारले अस्थायी रूपमा पाँच स्थानमा राख्ने तयारी गरेको छ। उनीहरूको विवरण संकलनपछि तत्काल आवासको व्यवस्था मिलाइने भएको हो।

ललितपुरको धापाखेल, भक्तपुरको खरिपाटी, बोडे, नगरकोट र काभ्रेको बनेपा क्षेत्रका संरचनामा उनीहरूलाई राख्ने तयारी गरिएको छ। थापाथली, बल्खु, मनोहरा लगायतका क्षेत्रबाट हटाइएका बासिन्दाको व्यवस्थापनका लागि सरकारी निकाय सक्रिय छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *