Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ट्राफिक कारबाहीमा लाइसेन्स र चाबी जफत गैरकानुनी: सर्वोच्चको व्याख्या

ट्राफिक कारबाहीमा लाइसेन्स र चाबी जफत गैरकानुनी: सर्वोच्चको व्याख्या

काठमाडौं — सर्वोच्च अदालतले ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र चाबी नियन्त्रणमा लिनु गैरकानुनी हुने स्पष्ट व्याख्या गरेको छ।

अदालतका अनुसार ट्राफिक प्रहरीलाई जरिवाना गर्ने अधिकार मात्र भएकाले कागजात वा सवारी साधन जफत गर्दा अधिकारको दुरुपयोग हुने र नागरिक स्वतन्त्रतामा असर पर्ने हुन्छ।

यससँगै अब यस्तो कार्य नगर्न ट्राफिक प्रहरीलाई निर्देशनात्मक आदेश जारी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *