Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > पोखरामा बसपार्क जग्गा खाली गर्न अल्टिमेटमपछि सुकुम्वासीको प्रदर्शन

पोखरामा बसपार्क जग्गा खाली गर्न अल्टिमेटमपछि सुकुम्वासीको प्रदर्शन

पोखरा महानगरको बसपार्क क्षेत्रको जग्गा खाली गर्न ३५ दिनको अल्टिमेटमपछि सुकुम्वासीहरू सोमबार सडकमा उत्रिएर प्रदर्शन गरेका छन्।

पोखरा पृथ्वीचोक बसपार्क क्षेत्रमा बस्दै आएका सुकुम्वासीहरूले अतिक्रमण हटाउने नगरपालिकाको सूचनाको विरोधमा नाराबाजी गरे। उनीहरूले जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएपछि महानगर कार्यालयसमेत घेरेर प्रदर्शन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *