Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > छापामारीप्रति बानियाँको आपत्ति: ‘मेरो चरित्रमा आघात पुग्यो’

छापामारीप्रति बानियाँको आपत्ति: ‘मेरो चरित्रमा आघात पुग्यो’

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा आफ्नो घरमा गरिएको छापामारीप्रति असन्तुष्टि जनाएका छन्।

विज्ञप्ति जारी गर्दै उनले उक्त कारबाहीले आफ्नो व्यक्तिगत र सामाजिक चरित्रमा आघात पुगेको बताएका छन्। अनुसन्धानप्रति आफू सकारात्मक भए पनि बिना आवश्यकताका छापा मारिएकोमा आपत्ति जनाएका हुन्।

उनले कानुनी प्रक्रियाअनुसार हुने हरेक अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *