Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ३६ डाक्टरको लाइसेन्स खारेजप्रति एनआरएनएको विरोध

३६ डाक्टरको लाइसेन्स खारेजप्रति एनआरएनएको विरोध

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेज गर्ने नेपाल मेडिकल काउन्सिल को निर्णयप्रति आपत्ति जनाएको छ।

एनआरएनएको भनाइमा यस्तो कदमले विदेशमा कार्यरत नेपाली चिकित्सकहरूको मनोबल घटाउने र पेसागत भविष्यमा असर पर्नेछ। संघले निर्णय प्रक्रिया अपारदर्शी भएको भन्दै सरोकारवालासँग संवाद गरेर समाधान खोज्न सरकारलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *