ओलीले सुदूरपश्चिमका ११ सांसदसँग गुण्डुमा संसदीय दलको नेता परिवर्तनबारे छलफल गरे May 6, 2026May 6, 2026 राष्ट्रिय समाचार 0 नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका ११ सांसदसँग काठमाडौंको गुण्डुमा सामूहिक छलफल गरेका छन्। प्रदेश संसदीय दलको नेता परिवर्तन गर्ने विषय उठेपछि ओलीले सांसदहरूको धारणा बुझ्दै आन्तरिक विवाद समाधानबारे छलफल थालेका हुन्।