Friday, June 05, 2026
Home > आर्थिक समाचार > सुनचाँदीको भाउ फेरि उकालो, तोलामा १८ सयले बढ्यो सुन

सुनचाँदीको भाउ फेरि उकालो, तोलामा १८ सयले बढ्यो सुन

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९८ हजार ६ सय रुपैयाँ पुगेको छ।यस्तै, चाँदीको मूल्य पनि १ सय रुपैयाँले वृद्धि हुँदै प्रतितोला ५ हजार १ सय ५५ रुपैयाँ कायम भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *