बेहुली लिन गएको बीवाइडी कारमा आगलागी, गाडी पूर्ण रूपमा जलेर नष्ट May 7, 2026May 7, 2026 स्थानीय समाचार 0 मोरङको पथरीमा बेहुली लिन गएको बीवाइडी विद्युतीय कार पार्किङमै अचानक आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ।पथरीशनिश्चरे नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिए पनि गाडी जोगाउन सकिएन।