Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जना धरौटीमा रिहा हुने

महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जना धरौटीमा रिहा हुने

काठमाडौं जिल्ला अदालतले एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।अदालतले अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई जनही ५० हजार तथा अन्य आठ जनालाई जनही २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। उनीहरूमाथि ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दायर गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *