Friday, June 05, 2026
Home > मुख्य समाचार > संवैधानिक परिषद् बैठक सुरु, नयाँ प्रधानन्यायाधीश सिफारिसको तयारी

संवैधानिक परिषद् बैठक सुरु, नयाँ प्रधानन्यायाधीश सिफारिसको तयारी

प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यसहित संवैधानिक परिषद्को बैठक सुरु भएको छ। बैठकमा सर्वोच्च अदालतको नयाँ नेतृत्व चयनबारे छलफल भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *