एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल May 12, 2026May 12, 2026 राष्ट्रिय समाचार 0 विराटनगर । पद्मा अर्याल नेकपा एमाले संसदीय दलको उपनेतामा मनोनीत भएकी छन्। संसदीय दलका नेता रामबहादुर थापाले अर्याललाई उपनेताको जिम्मेवारी दिएका हुन्। यसअघि प्रमुख सचेतकमा ऐन महर र सचेतकमा नीता घतानी मनोनीत भइसकेका छन्।