Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > जेनजी आन्दोलनमा गोली चलाउनेमाथि कारबाहीको माग

जेनजी आन्दोलनमा गोली चलाउनेमाथि कारबाहीको माग

काठमाडौं । सांसद रचना खतिवडा खत्रीले जेनजी आन्दोलनमा गोली चलाउने सुरक्षाकर्मीमाथि कारबाही गर्न माग गरेकी छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले निर्दोष युवामाथि गोली चलाएर भविष्य नष्ट गरिएको भन्दै दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताइन्।

उनले न्यायालय सुधार र पारदर्शिता कायम गर्नुपर्ने आवश्यकता पनि औँल्याएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *