Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > संसद्मा सबैको प्रवेश आफ्नै जस्तो लाग्छ : प्रचण्ड

संसद्मा सबैको प्रवेश आफ्नै जस्तो लाग्छ : प्रचण्ड

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा जोसुकै प्रवेश गरे पनि आफ्नै प्रवेशजस्तो अनुभूति हुने टिप्पणी गरेका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संघर्ष र आन्दोलनको परिणामस्वरूप उत्पीडित समुदायले संसद्मा स्थान पाएको बताएका छन्।

उनले आफ्नो राजनीतिक संघर्षको स्मरण गर्दै वर्तमान संसद् परिवर्तनको परिणाम भएको पनि उल्लेख गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *