Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > बादलको दाबी– मेरो कारणले एमाले झन् उठ्छ

बादलको दाबी– मेरो कारणले एमाले झन् उठ्छ

काठमाडौँ — नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादलले आफ्नो कारणले पार्टी कमजोर होइन, झन् बलियो हुने दाबी गरेका छन्।

सदनमा अभिव्यक्तिबारे प्रतिक्रिया दिँदै उनले राजनीतिक विषय उठाउनुलाई ‘छुच्चोपन’ भन्न नमिल्ने बताए। बादलले नीति तथा कार्यक्रमबारे संशोधन आवश्यक रहेको भन्दै सेनाको भूमिकालगायत विषयमा प्रश्न उठाउनु स्वाभाविक भएको टिप्पणी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *