रास्वपाको पहिलो महाधिवेशन चितवनमा हुने May 13, 2026May 13, 2026 मुख्य समाचार 0 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ले आफ्नो पहिलो महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा गर्ने निर्णय गरेको छ। सभापति रवि लामिछाने को अध्यक्षतामा बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो।