काठमाडौं । हर्क साम्पाङ ले संसद् बैठकमा बोल्न समय नदिएको भन्दै बैठक बहिष्कार गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह को अनुपस्थितिलाई लिएर सदनमा विवाद भइरहेका बेला साम्पाङले बोल्न खोजेका थिए।
सभामुखबाट समय नपाएपछि उनले बैठक छाड्दै अन्य सांसदलाई पनि बाहिरिन आग्रह गरेका हुन्।


