Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > संसद्मा प्रधानमन्त्री बालेनको राजीनामा माग

संसद्मा प्रधानमन्त्री बालेनको राजीनामा माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह को राजीनामा माग गरिएको छ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका लागि प्रधानमन्त्री सदनमा अनुपस्थित भएपछि विपक्षी दलका सांसदहरूले विरोध जनाएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *