काठमाडौं । ज्ञानबहादुर शाही ले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएको विषयमा आपत्ति जनाएका छन्।
उनले संसद् बैठकभन्दा प्रधानमन्त्रीका लागि “अझ महत्वपूर्ण काम के हुन सक्छ ?” भन्दै प्रश्न उठाउँदै सभामुखलाई प्रधानमन्त्री उपस्थित गराउन रुलिङ गर्न माग गरेका छन्।


