Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रतिनिधिसभा बैठकमा विपक्षीको अवरोध जारी

प्रतिनिधिसभा बैठकमा विपक्षीको अवरोध जारी

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको अवरोध कायमै रहेको छ।

बुधबार १५ मिनेटका लागि स्थगित भएर पुनः सुरु भएको बैठकमा पनि विपक्षी सांसदहरूले अवरोध जारी राखेका हुन्। उनीहरूले नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्री बालेन्द्र शाहले नै दिनुपर्ने र उनको उपस्थितिका लागि सभामुखले रुलिङ गर्नुपर्ने माग गरेका छन्।

विवादका कारण बैठक आज दुई पटकसम्म स्थगित भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *