काठमाडौं । त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा. डा. सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ।
विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएपछि प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाहले बज्राचार्यलाई निमित्त उपकुलपति तोकेका हुन्।
उपकुलपति छनोटका लागि सिफारिस समिति गठन भई आवेदन प्रक्रिया अघि बढिसकेको छ।


