Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > पूर्वराष्ट्रपति भण्डारीलाई एमाले सदस्यता दिने निर्णय

पूर्वराष्ट्रपति भण्डारीलाई एमाले सदस्यता दिने निर्णय

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गरेको छ ।

सोमबार गुन्डुमा बसेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । उनका अनुसार पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता दिने विषयमा सहमति भएको हो ।

बैठक आगामी वैशाख ८ गते बिहान साढे ११ बजे पुनः बस्ने गरी स्थगित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *