विस्थापित सुकुम्वासीलाई मासिक १५ हजार दिने मन्त्रिपरिषद्को निर्णय May 19, 2026May 19, 2026 मुख्य समाचार 0 काठमाडौं । सरकारले विस्थापित सुकुम्वासी परिवारलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। यसअघि काठमाडौं उपत्यकाका नदीकिनारका सुकुम्वासी बस्ती हटाइएको थियो।