Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > हिरासतभित्र श्रीकृष्णको मृत्यु : आमाको न्याय संघर्ष, प्रहरीमाथि लापरबाहीको आरोप

हिरासतभित्र श्रीकृष्णको मृत्यु : आमाको न्याय संघर्ष, प्रहरीमाथि लापरबाहीको आरोप

खुर्कोट प्रहरी हिरासतमा मृत्यु भएका श्रीकृष्ण विक प्रकरणमा उनकी आमा बिन्दामाया न्यायको माग गर्दै माइतीघरमा धर्नामा छिन्। अन्तरजातीय प्रेम सम्बन्धपछि पक्राउ परेका श्रीकृष्ण हिरासतभित्र मृत भेटिएका थिए। छानबिन समितिले सीसीटीभी अभाव र निगरानी कमजोरीसहित प्रहरीको लापरबाही औंल्याउँदै कारबाही सिफारिस गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *