Friday, June 05, 2026
Home > स्थानीय समाचार > संखुवासभामा ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ

संखुवासभामा ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ

संखुवासभामा ज्यान मार्ने उद्योग र हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। चैनपुर–१० हात्तिसुँडेका ४३ वर्षीय अर्जुनकुमार जिमीलाई इलाका प्रहरी कार्यालय चैनपुरको टोलीले बिहीबार घरबाटै पक्राउ गरेको हो। जिल्ला अदालत संखुवासभाले उनलाई १ वर्ष ३ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *