Tuesday, July 21, 2026
Home > खेलकुद समाचार > अमेरिकाविरुद्ध नेपाल ब्याटिङमा

अमेरिकाविरुद्ध नेपाल ब्याटिङमा

आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ। कीर्तिपुरमा जारी त्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा मैदान उत्रिएको छ भने अमेरिका अघिल्लो हारको बदला लिने प्रयासमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *