Friday, June 05, 2026
Home > विराटनगर समाचार > पत्रकार सुरक्षादेखि प्रेस स्वतन्त्रतासम्म ११ बुँदे माग

पत्रकार सुरक्षादेखि प्रेस स्वतन्त्रतासम्म ११ बुँदे माग

नेपाल पत्रकार महासंघ मोरङ ले वार्षिक साधारणसभाबाट ११ बुँदे घोषणापत्र जारी गर्दै प्रेस स्वतन्त्रताको पूर्ण कार्यान्वयन, पत्रकारको पेसागत सुरक्षा र सञ्चारमाध्यममैत्री नीति बनाउन सरकारसँग माग गरेको छ। घोषणापत्रमा स्थानीय मिडियालाई समानुपातिक विज्ञापन, डिजिटल मिडियाको व्यवस्थापन तथा पत्रकारको तलब–सुविधा सुनिश्चित गर्नुपर्ने विषयसमेत उठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *