अमेरिकाविरुद्ध नेपालका ओपनर चम्किए May 22, 2026May 22, 2026 खेलकुद समाचार 0 आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध नेपालले पावर प्लेमा शानदार सुरुआत गरेको छ। कीर्तिपुरमा जारी खेलमा नेपालले पहिलो १० ओभरमा विकेट नगुमाई ६२ रन जोडेको हो। ओपनर आशिफ शेख ३१ र कुशल भुर्तेल २६ रनसहित क्रिजमा टिकिरहेका छन्।