Tuesday, July 21, 2026
Home > राष्ट्रिय समाचार > रास्वपा महाधिवेशन नजिकिँदै, रवि लामिछाने नै निर्विकल्प नेतृत्वको चर्चा

रास्वपा महाधिवेशन नजिकिँदै, रवि लामिछाने नै निर्विकल्प नेतृत्वको चर्चा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी महाधिवेशनको तयारीमा जुटिरहेको छ। असार ७, ८ र ९ गते हुने महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुने भए पनि वर्तमान सभापति रवि लामिछाने नै निर्विकल्प रहने चर्चा पार्टीभित्र बढेको छ।

पार्टी नेताहरूले सर्वसम्मत नेतृत्व चयनको सम्भावना बलियो रहेको बताएका छन्। महाधिवेशनका लागि ७७ जिल्लामा प्रतिनिधि तोकिसकिएको छ भने संगठनात्मक तयारी तीव्र पारिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *