Friday, September 04, 2026
Home > राष्ट्रिय समाचार > एमाले सचिवालय बैठक आज, नेताहरूको कार्यविभाजन टुंगिने तयारी

एमाले सचिवालय बैठक आज, नेताहरूको कार्यविभाजन टुंगिने तयारी

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठक आज बस्दै नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने तयारी गरिएको छ। अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको जिम्मेवारी हेरफेरको प्रस्तावमाथि छलफल गरी निर्णय गरिने बताइएको छ।

नयाँ कार्यविभाजनअनुसार विभिन्न विभागीय जिम्मेवारीहरू नेताहरूलाई तोकिने तयारी छ। महाधिवेशनपछि गरिएको अस्थायी जिम्मेवारीलाई यस बैठकले औपचारिक रूप दिने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *