Tuesday, July 21, 2026
Home > खेलकुद समाचार > मलेसियाविरुद्ध क्लिन स्वीप गर्दै नेपालले दोस्रो टी–२० जित्यो

मलेसियाविरुद्ध क्लिन स्वीप गर्दै नेपालले दोस्रो टी–२० जित्यो

महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाल महिला क्रिकेट टोली ले मलेसियामाथि दोस्रो खेलमा पनि जित निकाल्दै सिरिज क्लिन स्वीप गरेको छ।

मलेसियाले दिएको ८३ रनको लक्ष्य नेपालले १६ ओभरमै ३ विकेट गुमाएर पूरा गर्‍यो। ओपनर सम्झना खड्का ३९ रनसहित अविजित रहिन् भने बलिङतर्फ रुबिना क्षेत्री, कविता कुँवर र रिया सेनले महत्वपूर्ण विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *