Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सुकुम्वासी व्यवस्थापनबारे रास्वपाको स्पष्ट धारणा माग

सुकुम्वासी व्यवस्थापनबारे रास्वपाको स्पष्ट धारणा माग

इन्दिरा राना मगर ले सुकुम्वासी बस्ती व्यवस्थापनको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी को स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेकी छन्।

सभापति रवि लामिछानेसँगको छलफलमा उनले स्थानीय तहहरूले सुकुम्वासी व्यवस्थापनको नाममा मनपरी ढंगले सूचना जारी गरी बस्ती हटाउन खोजेको भन्दै आपत्ति जनाइन्। नदी अतिक्रमण रोक्नुपर्ने भए पनि कानुनी अधिकार भएका नागरिकलाई समेत हटाउने प्रयास उचित नभएको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *