Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ३२औँ पटक सगरमाथा चढेका कामीरिता शेर्पा काठमाडौं आइपुगे

३२औँ पटक सगरमाथा चढेका कामीरिता शेर्पा काठमाडौं आइपुगे

कामीरिता शेर्पा ३२औँ पटक सगरमाथा आरोहणको कीर्तिमान बनाएपछि शुक्रबार काठमाडौं आइपुगेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिवार र आफन्तले स्वागत गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *