Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > मितेरी सहकारी प्रकरणमा ज्योती गुरुङलाई २१ दिने अदालतको सूचना

मितेरी सहकारी प्रकरणमा ज्योती गुरुङलाई २१ दिने अदालतको सूचना

काठमाडौं । मितेरी सहकारीको करिब साढे १२ करोड रुपैयाँ हिनामिना प्रकरणमा मुछिएकी ज्योती गुरुङलाई ललितपुर जिल्ला अदालतले २१ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ।

अदालतले प्रतिउत्तर र प्रमाणसहित उपस्थित हुन निर्देशन दिएको हो। म्यादभित्र उपस्थित नभए कानुनअनुसार मुद्दा अघि बढाइने चेतावनी समेत दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *