Friday, June 05, 2026
Home > मुख्य समाचार > सरकारले सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय

सरकारले सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय

काठमाडौं । सरकारले सहकारी क्षेत्रमा देखिएको बेथितिबारे तयार गरिएको जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार प्रतिवेदन सार्वजनिक गर्ने प्रक्रिया अघि बढाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *