Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रधानमन्त्रीको माग गर्दै हर्क साम्पाङ सदनबाट बाहिरिए

प्रधानमन्त्रीको माग गर्दै हर्क साम्पाङ सदनबाट बाहिरिए

काठमाडौं — प्रतिनिधिसभा बैठकमा हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहलाई सदनमा उपस्थित गराउन माग गरेका छन्। उनले सभामुखले प्रधानमन्त्री ल्याउन नसके आफूलाई नै सदनबाट निष्कासन गर्न आग्रह गरेका थिए।

सभामुखको आग्रहपछि पनि असन्तुष्ट बनेका साम्पाङ अन्ततः बैठक छाडेर बाहिरिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *