Friday, June 05, 2026
Home > मुख्य समाचार > जेठ १५ मा अपराह्न ४ बजे बजेट सार्वजनिक हुँदै

जेठ १५ मा अपराह्न ४ बजे बजेट सार्वजनिक हुँदै

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुने भएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व र व्ययको वार्षिक अनुमान सार्वजनिक गर्नेछन्। सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई समयअघि नै उपस्थित हुन आग्रह गरेका छन्।

बजेट प्रतिनिधिसभाका लागि निर्माणाधीन कक्षबाट प्रस्तुत गरिने तयारी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *