Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सबै प्रतिवेदन अध्ययन र कार्यान्वयन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

सबै प्रतिवेदन अध्ययन र कार्यान्वयन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

प्रधानमन्त्री बालेन्द्र शाहले अहिलेसम्मका आन्दोलन तथा घटनासम्बन्धी सबै प्रतिवेदन अध्ययन गरेर कार्यान्वयन गर्ने बताएका छन्।

प्रतिनिधिसभामा सांसद अर्जुननरसिंह केसीले मानव अधिकार आयोगका प्रतिवेदनबारे उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले सबै रिपोर्ट सरकारद्वारा अध्ययन गरी आवश्यक कार्यान्वयन गरिने स्पष्ट पारेका हुन्। विपक्षी दलहरूले प्रधानमन्त्रीको आकस्मिक जवाफप्रति नियमापत्ति गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *