Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ठगी मुद्दाकी टिकटकर तुलसा अधिकारीको अदालतमा बयान सुरु

ठगी मुद्दाकी टिकटकर तुलसा अधिकारीको अदालतमा बयान सुरु

काठमाडौं, जेठ १९ — ठगी, आपराधिक लाभ तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ परेकी तुलसा अधिकारी को बयान आज ललितपुर जिल्ला अदालतमा लिइँदैछ।

थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएकी अधिकारीको बयान न्यायाधीश टेकनाथ गौतम को इजलासमा भइरहेको छ।

एक व्यवसायीको जाहेरीका आधारमा दायर मुद्दामा ६ करोड ५२ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ भने यस प्रकरणमा अधिकारीसहित १० जना प्रतिवादी रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *